Rule 1
संक्षिप्त नाम र प्रारम्भ –
(१) यी नियमहरुको नाम “काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८” रहेकोछ ।
(२) यो नियमावली ऐन प्रारम्भ भएको मितिदेखि प्रारम्भ हुनेछ ।